पूर्वाधार वाच, काठमाडौं ।
उपप्राधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका प्रतिनिधिहरुबीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको मन्त्रालयले जनाएको छ ।
भेटमा विश्व बैंकको सहभागितामा शहरी विकास मन्त्राललयबाट सञ्चालित विभिन्न कार्यक्रमहरुबारे छलफल भएको बताइएको छ । भेटवार्तामा मन्त्रालय एवं शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरुको समेत सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्