images
images
images

सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका

images

पूर्वाधार वाच, काठमाडौं।

नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।

उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै बिहीबारको संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् ।

आफूले पटक पटक संसदमा दैलेख हुँदै जुम्ला जाने बाटोमा बजेट विनियोजन नभएको भन्दै उनले बजेट पुस्तिका च्यातेका छन् ।

उनले आगामी आर्थिक वर्षको बजेट नेतामुखी भएको समेत आरोप लगााएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्