images
images
images

पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग १६ घण्टापछि सुचारु

images

पूर्वाधार वाच, सल्यान ।

पहिरोका कारण अवरुद्ध राप्ती राजमार्ग १६ घण्टापछि सुचारु भएको छ । पहिरो हटाएपछि अवरुद्ध राजमार्ग खुलेको हो।

भारी वर्षाले कपुरकोट गाउँपालिका–३ चोरखोलामा आएको पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग खुलेपछि लामो समयदेखि सडकमा रोकिएका गाडीहरू गन्तव्यतिर लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्