images
images
images

पेट्रोलमा ५ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य वृद्धि

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ।

नयाँ समायोजन अनुसार पेट्रोलको मूल्य प्रति लिटर ५ रुपैयाँले बढाएर तोकिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाइएको छ।

मूल्यवृद्धिपछि अब पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्