पूर्वाधार वाच, काठमाडौं ।
नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्या समाधान भएको छ । सोमबार दिउँसो करिब २ बजेदेखि नेपाल टेलिकमको नेटवर्कमा प्राविधिक समस्या आएको थियो ।
नेटवर्कमा देखिएको समस्याका कारण मोबाइल डाटा सेवामा केही अवरोध भएकामा बेलुकी साढे ५ बजे समस्या समाधान भएको नेपाल टेलिकमले जनाएको छ । यससँगै टेलिकमका सेवाहरू पुन सुचारु भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्