images
images
images

एपोलो मिसनका सफल अन्तरिक्ष यात्री लोभेलको निधन

images

पूर्वाधार वाच, काठमाडौं ।

अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ । सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो ।

उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गरेका थिए । दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्