पूर्वाधार वाच, काठमाडौं ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्ले खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
यही १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरिएको हो । हालका आईजीपी दिपक थापाले १८ गते राति १२ बजेदेखि अवकाश पाउँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्