images
images
images

इन्जिनियर्स एशोसिएसनले थाल्यो क्षतिग्रस्त भौतिक संरचनाको नि:शुल्क प्रारम्भिक परीक्षण (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल इन्जिनियर्स एशोसिएसनले आजदेखि क्षतिग्रस्त भौतिक संरचनाहरूको निशुल्क प्रारम्भिक परीक्षण थालेको छ ।

पहिलो दिन सर्वोच्च अदालत, नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला अदालतका क्षतिग्रस्त भवनहरु प्रयोग सकिने नसकिनेबारे प्रारम्भिक परीक्षण गरेको हो ।

उक्त भवनहरु निरीक्षणका क्रममा लिइएका तस्बिरहरु…

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्