images
images
images

बागमती र धोवीखोलामा पानीको बहाव उच्च (फोटो फिचर)

images

पूर्वाधार वाच, काठमाडौं ।

शुक्रबारदेखिको काठमाडौं उपत्यकालगायत मुलुकभर अविरल वर्षा भइरहेको छ । जसका कारण देशभरका नदीमा पानीको वहाव बढेको छ ।

काठमाडौं उपत्यकाका बागमती र धोवीखोलामा समेत पानीको वहाब बढेकाले नदी किनारमा रहेका बस्तीहरु उच्च जोखिममा परेका छन् । कतिपय बस्तीमा पानी समेत पसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्