images
images
images

पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुँदै

images

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने तय भएको छ ।

सोमबार विधायन व्यवस्थापन समितिको १५९ औं बैठक समितिको बैठक कक्ष सिंहदरबारमा बस्न लागिएको हो ।

बैठक दिनको १२ः०५ बजे बस्ने तय भएको छ । आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्