images
images
images

ईपीएस विद्यार्थीहरु फेरि सडकमा (फोटो फिचर)

images

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)का विद्यार्थीहरुले सडक आन्दोलन गरेका छन् । सोमबार ईपीएसमा घुसपैठ बन्द गर, पास हुनेलाई छिटोभन्दा छिटो कोरिया लगियोस भन्दै काठमाडौं माइतीघर मण्डलामा आन्दोलन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्