काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीमा सुनील लम्साल नियुक्त भएका छन् ।
शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा उनले महत्वपूर्ण विकासे मन्त्रालयको नेतृत्वको भूमिका पाएका हुन् ।
उनले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्