images
images
images

विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री नियुक्त

images

काठमाडौं । विराजभक्त श्रेष्ठ ऊर्जा मन्त्री नियुक्त भएका छन् । शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा उनले महत्वपूर्ण विकासे मन्त्रालयको नेतृत्वको भूमिका पाएका हुन् ।

उनले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्