images
images
images

जमलमा फुटपाथ क्षति पुर्‍याएको आरोपमा कम्पनीलाई १ लाख रुपैयाँ जरिवाना

images

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा न. १ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पु¥याएको आरोपमा जरिवाना तिराएको छ ।

नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रा.लि.लाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमति बिना खनि क्षति पुर्‍याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्