images
images
images

​राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, त्रिपुरेश्वर क्षेत्र शोकमग्न [फोटो फिचर]

images

काठमाडौं । मुगुका गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका थिए। गम्भीर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो।

उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको छ। घटनापछि त्रिपुरेश्वरस्थित राहदानी विभाग आसपासको क्षेत्र शोकमग्न र स्तब्ध बनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्