काठमाडौं । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ । पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ४२ वर्षको उमेरमा निधन भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले जानकारी दिए ।
तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति ९रासस०मा सम्पादकका रुपमा कार्यरत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्