images
images
images

पर्यटन बोर्डको सिइओको लागि दरखास्त माग, के-के चाहिन्छ योग्यता ?

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त माग भएको छ । शनिबार सीइओ छनोट कमिटीले दरखास्त आह्वान गरिएको सूचना निकालेको हो ।

इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् । सीईओ छनोट उपसमितिका अनुसार आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्