पूर्वाधार वाच, काठमाडौं ।
प्रभु बैंक लिमिटेडका संस्थापक शेयरधनी समूह तर्फका सञ्चालक रामेश्वर सापकोटाको राजीनामा स्वीकृत भएको छ।
आज विहान ९ बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीको समूहबाट प्रतिनिधित्व गरेका सापकोटाले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्