images
images
images

नेप्सेमा झिनो अंकको गिरावट, ८८ कम्पनीको शेयर मूल्य बढ्याे

images

पूर्वाधार वाच, काठमाडौं ।

साताको अन्तिम कारोबारको दिन नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज शेयर बजार ३.२४ अंकले घटेर १,९६५ को विन्दुमा पुगी बन्द भएको हो

आज ३०३ कम्पनीको ६३ करोड १२ हजार ५५२ कित्ता शेयर खरिदबिक्री हुँदा कारोबार रकम रु. दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ पुगेको छ ।

साथै ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ को शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मूल्य स्थिर छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्