images
images
images

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड अड्किए

images

पूर्वाधार वाच, काठमाडौं ।

कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको बिहानैदेखि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै फसेका हुन् ।

अहिले अछाम फसेका खच्चडको उद्धार सुरु भएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्