पूर्वाधार वाच, काठमाडौं ।
नरेन्द्र मोदी नेतृत्वको भारत सरकारको मन्त्रिपरिषद्मा नितिन गड्करी यातायात (रोड ट्रान्सपोर्ट एण्ड हाइवे) मन्त्री नियुक्त भएका छन् ।
उनी अघिल्लो कार्यकालमा पनि यातायात मन्त्री नै रहेका थिए । घिल्लो कार्यकालमा गड्करीले यातायात तथा सडक निर्माण क्षेत्रमा महत्वपूर्ण योगदान गरेका थिए ।
यस्तै अजय टम्टा यातायात राज्यमन्त्री नियुक्त भएका छन् । भने रेल मन्त्राललयमा अश्विनी वैष्णव नै फेरि दोहोरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्