images
images
images

बेष्ट फाइनान्सको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

images

पूर्वाधार वाच, काठमाडौं ।

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूह ‘हकप्रद’ शेयरमार्फत बिक्री गर्ने भएको छ। कम्पनीले ३ लाख ५६ हजार ७४७४.५७ कित्ता संस्थापक समूहको शेयर गोप्य शिलबन्दी बोलपत्र ‘लिलाम बढाबढ’ प्रक्रियाद्वारा बिक्री खुला गरेको हो।

शेयर खरिदका लागि लगानीकर्ताले असार ४ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्ने छन्। शेयरको न्यूनतम मूल्य प्रति सेयर १०० रुपैयाँ तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्