पूर्वाधार वाच, काठमाडौं ।
नेशनल लघुवित्तले सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन ‘एफपीओ’ जारी गर्ने भएको छ। लघुवित्तले ६ लाख ६९ हजार ९०० कित्ता एफपीओ जारी गर्ने भएको हो।
संस्थाले संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न संस्थापक र सर्वसाधारणको सेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको सो संख्याबराबर सेयर निष्कासन गर्नेछ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको संस्थाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्