पूर्वाधार वाच, काठमाडौां ।
रूख र बिजुलीको पोल ढल्दा नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ। आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका-१ पानी ट्यांकी ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार सालको रुख ढलेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खुलाउने प्रयास भइरहेको छ।
सडक अहिले पनि अवरूद्ध छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्