पूर्वाधार वाच, काठमाडौं ।
पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।
आज बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित मुग्लिन-काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।
सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।
सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्