images
images
images

पहिरोले मुग्लिङ–काठमाडौं सडक दुईतर्फी अवरुद्ध

images

पूर्वाधार वाच, काठमाडौं।

पहिरोले मुग्लिङ–काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार दिउँसो मुग्लिङ–काठमाडौं सडक खण्ड अन्तर्गत सुरुङमार्ग नजिकै पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउन करिब दुई घण्टा लाग्ने धादिङ प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्