images
images
images

ग्रिकको तेल प्रशोधन केन्द्रमा आगलागी

images

पूर्वाधार वाच, काठमाडौं ।

ग्रिकको तेल प्रशोधन केन्द्रमा आगलागी भएको छ । एथेन्सबाट करिव ७० किलोमिटर पश्चिममा रहेको कोरिन्थ शहर नजिकैको मोटर आयल रिफाइनरी परिसरमा मंगलवार आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

स्थानीय दमकलका अनुसार कुनै मानवीय क्षति भने नभएको जनाएको छ । ग्रिकका नागरिक सुरक्षा अधिकारीहरूले यस क्षेत्रका बासिन्दाहरूलाई सावधानीका रूपमा बाहिर निस्कन सल्लाह दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्