images
images
images

बढी भाडा लिने हाइसका चालक र सहचालक पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रहरीले बढी भाडा लिने सवारी साधनका चालक र सहचालकलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँबाट तनहुँ, लमजुङ र पोखरा जाने ६ हाइसका तीन चालक र तीन सहचालकलाई पर्काउ गरेको हो ।

उनीहरुले तोकिएको भन्दा दोब्बर भाडा लिएको यात्रूहरुले उजुरी गरेपछि प्रहरीले पक्राउ  गरेको जनाएको छ ।

हाइसले पोखराको भाडा ७५० तोकिएकोमा १५ सयसम्म लिएको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्