images
images
images

भारतलाई हराउँदै नेपाल फाइनलमा

images

पूर्वाधार वाच, काठमाडौं ।

साफ महिला च्याम्पियनसिप फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ ।

आइतबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न  दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतलाई पेनाल्टी–सुटआउटमा ४–२ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

नेपालले उपाधिको लागि बंगलादेशसँग भिडन्त गर्ने छ । आइतबार नै भएको अर्को सेमिफाइनल खेलमा बंगलादेशले भुटानलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।

अघिल्लो संस्करणको फाइनल खेलमा पनि नेपाल र बंगालदेशबिच नै उपाधि भिडन्त भएको थियो । अघिल्लो संस्करणमा फाइनलमा बंगलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्