images
images
images

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

images

पूर्वाधार वाच, दाङ।

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

सदरमुकाम घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस बिजौरीको डाँडागाउँनेर दुर्घटना हुँदा २१ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले जानकारी दिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्