पूर्वाधार वाच, काठमाडौं ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अर्थ मन्त्रालय र विकासे मन्त्रालयबीचको समन्वय अभावले निर्माण क्षेत्र धरासायी बनेको बताएका छन् ।
शुक्रबार आयोजित नेपाल पूर्वाधार समाजको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले सरकारका निकायहरुबीच नै समन्वय हुन नसक्दा आफूहरुले भुक्तानी नपाएको बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्