पूर्वाधार वाच, काठमाडौं ।
काठमाडौं महनागरपालिकाले सडकमा फोहोर फालेको भन्दै एक जनालाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । जरिवाना पर्नेमा चाबाहिल बस्ने दास छन् ।
दासले महानगरपालिकाको १५ नम्बर वडास्थित चाबहिल सडकमा फोहोर फालेको भन्दै महानगर प्रहरी बलले जरिवाना गरेको हो ।
यसअघि पनि काठमाडौं महानगररपालिकाले सार्वजनिक ठाउँमा फोहोर फालेको भन्दै विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही गर्दैै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्