images
images
images

त्रिवि केन्द्रीय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन

images

पूर्वाधार वाच , काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको मात्रै आवेदन परेको छ । शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरे पछि जम्मा दुइ जनाको मात्रै आवेदन परेको जनाइएको छ ।

जस अनुसार अक्कलदेव मिश्र र उद्धव सिग्देलको मात्रै उम्मेदवारी परेपछि सिफारिस समितिले अब दुई जनालाई नियुक्तिका लागि सिफारिस गर्ने भएको छ । केन्द्रीय क्याम्पसमा ६ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्