images
images
images

शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रघुजी पन्तलाई नयाँ शिक्षा मन्त्री नियुक्त गरेका छन् ।

उनले भोली राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गर्ने जनाइएको छ। यस्तै प्रधानमन्त्री ओलीले उर्जा राज्यमन्त्री कान्छाराम तामाङलाई बर्खास्त गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा लागेर बिभागीय मन्त्री दिपक खडकालाई असहयोग गरिरहेको आरोप लागिरहेको बेला तामाङ बर्खास्तमा परेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्