पूर्वाधार वाच, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागको महानिर्देशकमा डा. विजय जैसी नियुक्त भएका छन् ।
डा. जैसीलाई मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा नियुक्त गरिएको हो ।
नवनियुक्त महानिर्देशक डा. जैसी भौतिक पूर्वाधार क्षेत्रका जानकार तथा अब्बल प्रशासक मानिन्छन् ।
तत्कालीन महानिर्देशक रामहरि पोखरेल मन्त्रालय तानिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्