images
images
images

सञ्चार तथा डिजिटल पूर्वाधार विकासका लागि ७४ करोड बजेट

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले सञ्चार तथा डिजिटल पूर्वाधार विकासका लागि ७४ करोड बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले सो उल्लेख गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्