images
images
images

विमान दुर्घटनामा परी गुजरातका पूर्वमुख्यमन्त्री रुपाणीको निधन

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतको गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीको निधन भएको छ। बिहीबार अहमदाबादमा भएको विमान दुर्घटनामा परी उनको निधन भएको केन्द्रीय मन्त्री सीआर पाटिलले पुष्टि गरेका छन्।

लण्डनतर्फ उडेको एयर इन्डियाको विमान अहमदाबाद विमानस्थलबाट उडेको केही समयमै दुर्घटनामा परेका थियो । एयर इन्डियाको आई१७१ फ्लाइटमा सवार २४२ जना यात्रुमध्ये उनी एक थिए।

अहिलेसम्म एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्