पूर्वाधार वाच, काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा अहिले केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्