images
images
images

गौशाला नगरपालिकामा अख्तियारको छापा, कागजताहरु नियन्त्रणमा

images

पूर्वाधार वाच, काठमाडौं ।

महोत्तरीको गौशाला नगरपालिकामा अख्तियारको टोलीले छापा मारेको छ । भने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कागजताहरु नियन्त्रणमा लिएको छ ।

आइतबार साँझ नगरपालिका पुगेर अनुसनधानका लागि आवश्यक कागजातहरु नियन्त्रणमा लिएको आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।

नगरपालिकाका चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरुको सक्कल कागजातहरु नियन्त्रणमा लिएर गएको गौशाला नगरपालिकाका कर्मचारीले बताए । साँझ ५ बाजे कार्यालय पुगेका टोलीले ८ बजेसम्म कर्मचारीहरुसँग सोधखोज गर्दै योजनाका सक्कल कागजात नियन्त्रणमा लिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्