पूर्वाधार वाच,सिरहा ।
बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका-११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए।
उनका अनुसार सुख्खा पहिरो खसेसँगै मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो।
सुख्खा पहिरो खस्दा ठूला ढुंगा पनि सडकमा खसेका छन्। अहिले पहिरो पन्छ्याएर राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्