images
images
images

अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेशमा मरुभूमिकरण बढ्यो : सांसद शर्मा

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिनिधि सभा सदस्य जनार्दन शमाले अधुरा खानेपानी आयोजना र चुरे विनाशका कारण मधेशमा मरुभूमिकरण बढेको बताएका छन् ।

शुक्रबार संसद बैठकमा बोल्दै सांसद शर्माले मधेशमा देखिएको खानेपानीको समस्या समाधानको लागि पहल गर्न समेत माग गरेका छन् ।

उनले कृषि याममा सिंचाई र मलको अभाव भएको भन्दै फास्ट ट्र्याकबाट नेपाल भारत सीमा क्षेत्रबाट मल ल्याउन सहजीकरण गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्