images
images
images

निर्माण सामग्री राखी सडक अवरोध गरेको भन्दै १५ हजार जरिवाना

images

पूर्वाधार वाच, काठमाडौं।

काठमाडौं महानगर प्रहरीले बाटोमा निर्माण सामग्री राखी सडक अवरोध गरेको आरोपमा एक व्यक्तिलाई १५ हजार जरिवाना गरेको छ ।

महानगर प्रहरीले निर्माण सामग्री राखी सडक अवरोध गर्ने विनोद शाहलाई १५ हजार जरिवाना गरेको हो ।

शाहले काठमाडौँ महानगरपालिका वडा नं. ३२ कोटेश्वर महादेवस्थान जाने भित्री बाटोमा निर्माण सामग्री राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्