पूर्वाधार वाच, काठमाडौं ।
अर्थ समितिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकबाट वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पारित भएको सभापति सन्तोष चालिसेले जानकारी दिएका हुन् ।
अर्थमन्त्री विष्णु पौडेलको उपस्थिततिमा बसेको उक्त बैठकबाट सर्वसहमत रुपमा विधेयक पारित भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्