images
images
images

चीनमा साहसिक र रोमान्चक खेल पर्यटनमा आकर्षण

images

पूर्वाधार वाच, काठमाडौं ।

चीनमा साहसिक एवम मनोरन्जनतात्मक खेलकुदले बिदा मनाउनेहरूलाई आकर्षित गरेको छ । ‘पूर्वी चीनको हरियो मोती’ भनेर स्थानीय रूपमा परिचित, दाजुए माउन्टेन सिनिक क्षेत्रमा यस वर्ष बिदा मनाउनेहरूको ठूलो भीड देखिएको छ ।

२०४ वर्ग किलोमिटर क्षेत्रले पदयात्रा र रोमान्चक गतिविधिहरू हुने गर्छन् । ९० मिनेटको रोमाञ्चक राफ्टिङ यात्राले धेरैको ध्यान खिचेको छ । यस वर्ष दाजुए पर्वतमा पर्यटकहरूको संख्या गत वर्षको तुलनामा लगभग ३५ प्रतिशतले बढी देखाएको छ ।

जसमा र्‍याफ्टिङबाट प्राप्त हुने राजस्व कुलको लगभग ६५ प्रतिशत हो । यसैबीच, दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा, वुलोङ जिल्लामा रहेका कास्र्ट ल्याण्डफर्म र पुराना वनहरूले आगन्तुकहरूलाई आकर्षित गरिरहेका छन् ।

उक्त स्थानमा प्रकृति प्रेमीहरूले ११ वटा पदमार्गहरू मध्ये एक वा बढी छनौट गर्न सक्छन् । सरकारी तथ्याङ्क अनुसार, देशभरि, बाहिरी खेलकुदबाट हाल लगभग १३ करोड ९० लाख अमेरिकी डलर राजस्व आउने अनुमान गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्