पूर्वाधार वाच, हेटौंडा ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती प्रदेशको आयोजनामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा तथा २०८/८३ को कार्ययोजना गोष्ठी हेटौंडामा सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन भौतिक पूर्वाधार मन्त्री डा. दिनेश चन्द्र देवकोटाले गरेका छन् ।

गोष्ठीमा मन्त्रालयका अधिकारी, इन्जिनियर तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्