images
images
images

मंगलसेनमा जनप्रदर्शन गर्दै एमाले

images

पूर्वाधार वाच, काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टी एमालेको अछाम जिल्ला कमिटीले जनप्रदर्शन गर्ने भएको छ ।

अछामको सदरमुकाम मंगलसेनस्थित पार्टी कार्यालयमा शनिबार  बिहान ११ बजे जनप्रदर्शन तथा सभा गरिने एमाले जिल्ला कमिटी उपाध्यक्ष तिलक कुँवरले जानकारी दिए ।

उनले प्रतिगामी षडयन्त्रको भण्डाफोर गर्न उक्त जनप्रदर्शन गरिने पनि बताए ।

लोकतन्त्र रक्षा र संविधान संरक्षणका लागि सबै पार्टी समर्थक र शुभचिन्तकहरूलाई उक्त जनप्रदर्शनमा सहभागी हुन एमाले अछामले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्