images
images
images
images

भारतले दिएका गाडी अर्थलाई हस्तान्तरण (फोटो फिचर)

images

काठमाडौं । भारत सरकारले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सहयोगस्वरूप उपलब्ध गराएका सवारी साधन अर्थ मन्त्रालयलाई हस्तान्तरण गरिएको छ। बिहीबार क्याबिन पिकअप भ्यानसहितका सवारी साधन अर्थ मन्त्रालयलाई बुझाइएको हो।

भारत सरकारले नेपाललाई कुल ६५० वटा विभिन्न किसिमका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। तीमध्ये यो दोस्रो चरणको हस्तान्तरण हो। यस चरणमा करिब २२० वटा सवारी साधन प्रदान गरिएको छ।

images

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्