images
images
images

कांग्रेसको संसदीय दलको नेता टुंगो लागाउन आज फेरी बैठक बस्दै

images

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (शनबार) पनि बस्ने भएको छ । शुक्रबार बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि आज फेरी सहमतिको लागि बैठक बस्न लागेको हो ।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार हुन् । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन् ।

कांग्रेसले सर्वसम्मत दलको नेता ता टुंगो लागाउने प्रयास गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्