काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको चौंथो ९४औं० बैठक बस्दै छ । बैठक सिंहदरबारमा बिहान ८ बजे बस्ने भएको हो ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने को कार्यसूची छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्