images
images
images

संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा ओली ‘गयल’

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।

संसद्को बैठकमा ओली अनुपस्थित भएको विषयमा धेरैले चासो राखेका छन् ।  स्रोतका अनुसार ओलीको स्वास्थ्य राम्रो नभएकोले संसदमा अनुपस्थित रहेको बताइएको छ । उनलाई रुघाखोकी लागेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्